अब ह्वाट्सएपमा पनि भिडिओ कल गर्दा स्क्रिन समेत शेयर गर्न मिल्ने

57
0
Share:

उनले आफ्नो उक्त पोस्टमा भिडिओ कलसँगै शेयर गरिएको स्क्रिनको तस्वीर समेत समावेश गरेका छन् । जसमा स्क्रिन शेयर गर्ने व्यक्तिको अनुहार भने भिडिओमा देखिंदैन ।  ह्वाट्सएपमा यसअघि भिडिओ कल गर्न सकिने भए पनि स्क्रिन शेयर हुँदैनथ्यो ।

कमेन्ट गर्नुहोस्