नौ बुँदे माग अघि सार्दै नयाँ बानेश्वरमा ट्याक्सी चालकको प्रदर्शन

Share:

काठमाडौं । विभिन्न नौं बुँदे माग अघि सार्दै काठमाडौंका ट्याक्सी चालक आन्दोलित भएका छन् । नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक संघको आयोजनामा बानेश्वरस्थित यातायात विभाग अगाडि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले रातो प्लेटले यात्रु बोकेको, ट्राफिकले आफूहरुमाथि ज्यादती गरेको लगायतका विषयमा विरोध जनाएका छन् । करिब ३०० ट्याक्सी बाटोमा राखेर नारा लगाउँदै र विभिन्न मागसहित उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।

यस्ता छन् ट्याक्सी चालकका मागहर:–
कमेन्ट गर्नुहोस्