काठमाडौं । सरकारले अर्थ मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ । अर्थ मन्त्रालयले आफू मातहतका निकायमा कार्यरत उपसचिवहरू हेरफेर गरेकाे हाे ।
आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा अर्थले गरेको हो ।
को कहाँ पुगे ?
कमेन्ट गर्नुहोस्