सर्वोच्च अदालतका लागि प्रस्तावित शर्माको नाम सर्वसम्मत अनुमोदन

Share:

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

उनीविरूद्ध एउटा पनि उजुरू नपरेपछि आज सिधै सुनुवाइ भएको हो ।

कमेन्ट गर्नुहोस्