
काठमाडाैं । उपत्यका मेयर्स फोरमको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा ललितपुर महानगरपालिकाका पूर्व प्राविधिक प्रमुख इन्जिनियर रुद्र गौतम नियुक्त भएका छन् ।
गाैतमलाई आज सीईओकाे जिम्मेवारी दिइएकाे हाे । गाैतमले उपत्यका भित्रका १८ वटा स्थानीय तहहरुमा मेयर्स फोरमको नीतिगत निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पाएका छन् ।
कमेन्ट गर्नुहोस्