
काठमाडौं– तपस्वी रामबहादुर बम्जन पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उनलाई मंगलबार साँझ पक्राउ परेको हो।
उनलाई सीआईबीले बुढानिलकण्ठबाट पक्राउ गरेको बताइएको छ। बम्जन बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चामा आएका थिए। उनीविरुद्ध दुई वर्षअघि बलात्कारकाे मुद्दा दर्ता भएकाे थिए ।
कमेन्ट गर्नुहोस्