बाजुराको एक वडा कार्यालयमा चार राजनीतिक दलको तालाबन्दी

Share:

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा चार राजनीतिक दलले तालाबन्दी गरेका छन्।

बुढीगंगा नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो।

लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र एकीकृत समाजबादी गरी चार राजनीतिक दलले तालाबन्दी गरेका हुन्।

कमेन्ट गर्नुहोस्