नारायणहिटी दरबारकाे पर्खाल भत्काउन काठमाडाैं महानगरले नेपाल ट्रष्टलाई पठायाे दाेस्राे पत्र

Share:

काठमाडाैं । नारायणहिटी दरबारको पर्खाल अग्लो भएको भन्दै भत्काउन काठमाडौं महानगरपालिकाले नेपाल ट्रष्टलाई पुनः अर्को पत्र पठाएको छ ।

त्यो पर्खाल महानगरको मापदण्ड विपरित दाबी छ । महानगरले यस अघि नै उक्त पर्खाल मापदण्डभन्दा ठूलाे भएकाे भन्दै भत्काउन पहिलाे पत्र पठाइसकेकाे थियाे ।

तर उक्त पत्रकाे कुनै सुनुवाई नभएपछि महानगरले आज पुन: दाेस्राे पत्र पठाइएकाे हाे ।

काठमाडाैं महानगरले नेपाल ट्रष्टलाई पठाएकाे पत्र

कमेन्ट गर्नुहोस्