बूढानीलकण्ठ नगरपालिकाले माग्यो नवौंदेखि तहविहीनसम्मका लागि कर्मचारी (सूचनासहित)

Share:

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले नवौंदेखि तहविहीनसम्म कर्मचारीका लागि दरखास्त मागेको छ ।

करार सेवाका लागि नगरपालिकाले पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो ।

नवौं, आठौं, पचौं र तहविहीन पदका लागि १५ दिनभित्र योग्य उमेदवारले आवेदन दिन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्