
चितवन । भरतपुर महानगरपालिकाले भोली सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ ।
महानगरपालिकाले दोस्रो चौमासिकमा सम्पादन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रम नारायणी विद्या मन्दिर विद्यालयमा आयोजना हुने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्