बझाङको उपनिर्वाचनमा डा बाबुरामको पार्टीले ‘राइट टू नो भोट’ को नीति अपनाउने

39
0
Share:

काठमाडौँ । डा बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले एक प्रेस विज्ञप्ति द्धारा बझाङको उपनिर्वाचनमा मतदान नगर्ने जानकारी गराएको छ ।

बुधबार र विहिबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ मा हुने बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने निर्णय गरेको हो ।

नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा इलाम( २ मा भने पहिचानवादी उम्मेदवार डाकेन्द्र सिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्