लुम्बिनीमा नेपालको झण्डा दयनीय अवस्थामा

63
0
Share:

लुम्बिनी  ।  लुम्बिनी विकास परिषरको केन्द्रीय नहरस्थित मण्डलामा रहेको नेपालको झण्डाको निकै दयनीय अवस्था रहेको छ।

पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झण्डाको रुपमा बनाइएपनि लुम्बिनी विकास कोषले लामो समयदेखि  च्यातिएको झण्डा फेर्न सकेको छैन ।

झण्डा राखिएको पाइपकाे  पेन्ट पनि खराब भएकाे छ तर अहिलेसम्म पाइपकाे  पेन्ट गरिएकाे छैन ।

पर्यटकीय केन्द्रको रुपमा  पर्यटकले उक्त नेपालको झण्डासँग  सेल्फी र फोटो खिची जाने गरेका छन् ।

कमेन्ट गर्नुहोस्