औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप

56
0
Share:

जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर  प्रहरी र स्थानीय बासिन्दाबीच झडप विवाद उत्पन्न भएको थियो ।

प्रहरीले बल प्रयोग अवरुद्ध सडक खुलाउने प्रयास गर्दा प्रहरी र उनीहरुबीच झडप भएको हो ।

स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास समेत प्रहार गरेको प्रहरीले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्