काठमाडौं । २०२५ डाइभर्सिटी भिसा लोटरी ( DV – 2025) को नतिजा भोलि प्रकाशित हुने भएको छ ।
उक्त नतिजा २२ वैशाख २०८१ देखि १४ असोज २०८२ सम्म उपलब्ध रहने छ ।
भोलि राति ९:०० बजे बाट डीभी भरेका सबैले आफ्नो कनफर्मेसन नम्बर dvprogram.state.gov/ESC/ मा गई प्रविष्ट गरेपछि EDV नतिजा हेर्न सकिनेछ।
कमेन्ट गर्नुहोस्