काठमाडौं महानगरपालिकाले नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने

Share:

काठमाडौं । काठमाडौं महानगरपालिकाले नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

महानगरले एक सूचना जारी गरी सबै इच्छुक काठमाडौं महानगरवासीलाइ नि:शुल्क लोक सेवा तयारी कक्षामा सहभागीताका लागि आवेदन दिन आग्रह गरेको हो ।

उक्त कार्यक्रम काठमाडौं महानगरपालिका र सामाजीक विकास विभागको स्वीकृत वार्षिक अन्तर्गत सञ्चालन गर्न लागिएको हो ।

इच्छुक व्यक्तिले आवश्यक कागजात सहित ७ दिनभित्र सम्बन्धित विभागमा आवेदन पेश गर्न सक्ने छन् ।

निःशुल्क लोक सेवा तयारी कक्षामा सहभागीताको लागि आबेदन दिने सम्बन्धमा ।

कमेन्ट गर्नुहोस्