डिभीको नतिजा आज सार्बजनिक, यसरी सकिन्छ हेर्न

64
0
Share:

काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्बजनिक भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ बजे डिभीको नतिजा सार्बजनिक भएको छ ।

दूताबासले आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ ।  दूताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्