काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले तेस्रो त्रैमासिकको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
आज सार्वजनिक गरेको बैंकको नयाँ ब्याजदर यस्तो छ ।