
सिन्धुली । मरिण गाउँपालिकाले पालिकाभित्र रहेका १७ सामुदायिक विद्यालयलाई एक एक थान ल्याप्टप, प्राेजेक्टर र प्रिन्टर उपलब्ध गराएकाे छ ।
पालिका अध्यक्ष विमर्स मुक्तानले ल्याप्टप, प्राेजेक्टर र प्रिन्टर हस्तान्तरण गरेका हुन् ।
माेक्तानले विद्यालयकाे सिकाई क्षमता अभिवृद्वि गर्न उक्त सामानहरू वितरण गरिएकाे जानकारी दिएका दिए ।
कमेन्ट गर्नुहोस्