काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले संसदमा विश्वासकाे मत मागेका थिए । अहिले संसदमा विश्वासको मत माग्ने प्रक्रिया सुरू भएको छ ।
कांग्रेस सांसदहरूको अवरोधबीच एमाले नेता विष्णु पाैडेलले राेष्टममा आफ्नाे मत दिएका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा प्रधानमन्त्री मर्यादापालकको कडा सुरक्षाबीच रोष्ट्रम पुगेका थिए ।
कमेन्ट गर्नुहोस्