पहिला छुटेका बालबालिकालाई जेठ १३ देखि पोलियोविरुद्धको खोप दिइने

58
0
Share:

काठमाडौं । सरकारले आगामी १३ देखि २६ जेठसम्म पोलियो रोगविरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी असारभित्र यसअघि छुटेका साढे १४ लाखभन्दा बढी बालबालिकाहरुलाई आईपीभी खोप दिने अभियान गर्ने भएको हो ।

कमेन्ट गर्नुहोस्