बजेट २०८१/८२: ब्रिफकेसको ढाँचा नै फेरियो

34
0
Share:

काठमाडौं ।  यस वर्ष अर्थ मन्त्रालयले बजेट प्रस्तुतकाे लागि प्रयाेग गरिने ब्रिफकेसकाे स्वरुप फेरिएकाे छ ।

पहिलाकाे भन्दा अहिलेकाे ब्रिफकेस फरक रहेकाे छ । आज अर्थमन्त्री वर्षमान पुन (अनन्त) ले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरिरहेका छन् ।

दिउँसो ३ बजेदेखि संयुक्त सदनको बैठकमा पुनले बजेट सार्वजनिक गरेका छन् ।

कमेन्ट गर्नुहोस्