संसदको संयुक्त बैठकमा आथिर्क वर्ष २०८१/८२ बजेट प्रस्तुत

Share:

काठमाडौँ । संसदको संयुक्त बैठकमा आथिर्क वर्ष २०८१/८२ काे बजेट प्रस्तु भएकाे छ ।

दिउँसाे ३ बजे सुरु भएकाे संसदको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले आथिर्क वर्ष २०८१/८२ बजेट प्रस्तु गरेका हुन्।

यसअघि आजै बसेको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको थियो ।

हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ।

कमेन्ट गर्नुहोस्