काठमाडाैं । सरकारले आर्थिक वर्ष २०८१/०८२ सालमा साइपाल गाउँपालिकामा बैंक सेवा पुर्याउने भएको छ ।
अहिलेसम्म साइपालमा बैंक सुविधा पुगेको छैन । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा बजेट भाषण गर्दै साइपालमा बैंक सुविधा पुर्याइने बताएका हुन् ।
साइपालमा बैंक सुविधा पुगेपछि स्थानीय नागरिक र सरकारी निकायलाई सहज हुने अपेक्षा गरिएकोृ छ
कमेन्ट गर्नुहोस्