त्रिविको बीबीएस प्रथम वर्षको परीक्षाफल प्रकाशित

54
0
Share:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बीबीएस प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले गएकाे वर्ष लिएकाे व्यवस्थापन संकायतर्फको स्नातक तह चारवर्षे बीबीएस प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको हाे । साेमबार एक सूचना जारी गरी परीक्षा नियन्त्रण कार्यालयले बीबीएस प्रथम वर्षका परीक्षाफल प्रकाशित गरिएको जानकारी दिएको हो ।

उक्त परीक्षाको परीक्षाफल वेभसाइट www.tuexam.edu.np र $BBS (space) roll number टाइप गरी ३३६२४ मा SMS गरेर जानकारी पाउन सकिने पनिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्