‘स्प्रेडसिट’ ढाँचामा शिक्षा मन्त्रालयको बजेट, कस्ताे छ शिक्षामा तपाईँकाे स्थानीय तहकाे बजेट !

Share:

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आ.व. २०८१।८२ को शिक्षा विज्ञान तथा प्रविधि क्षेत्रको संघीय, प्रदेश र स्थानीय तहमा विनियोजन गरिएको बजेट विवरण सार्वजनिक रुपमा राखेको छ।

तीनै तहका सरकारबाट सञ्चालन हुने कार्यक्रमहरूको खर्च विवरण मन्त्रालयको वेवसाइटमा नै उपलब्ध हुने गरी सार्वजनिक गरिएकाे छ ।

आ.व. २०८१।८२ को शिक्षा विज्ञान तथा प्रविधि क्षेत्र संघीय र प्रदेश तहमा विनियोजन गरिएको बजेट विवरण हेर्न यहाँ क्लिक गर्नुहोलाः

https://moest.gov.np/post/5_666c0e095197d

आर्थिक वर्ष २०८१।८२ का लागि स्थानीय तहहरुमा सशर्त अनुदानका रुपमा सञ्चालन हुने कार्यक्रम र बजेटको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोलाः

https://moest.gov.np/post/5_666ae19ecb30e

कमेन्ट गर्नुहोस्