निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

Share:

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको समितिको बैठकले १० दिनभित्र उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो ।

गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

याे पनि पढ्नुहाेस्…..

‘सेक्सुअल ह्यारास्मेन्ट’को मुद्दा लागेका प्रधानलाई निर्वाचन आयुक्त बनाउन संवैधानिक परिषदको सिफारिस

 

कमेन्ट गर्नुहोस्