सरकारले एकैपटक गर्यो २१ सचिवहरुको सरुवा

Share:

काठमाडौं । सरकारले झन्डै दुई दर्जन सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एकै पटक २१ जना सचिवहरुको सरुवा गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थसचिवको जिम्मेवारी दिनेश कुमार घिमिरलाई दिने निर्णय गरेको छ । घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव हुन् ।

तर, अन्य कुन मन्त्रालयका सचिवहरुको कहाँ सरुवा भयो भन्ने विस्तृत सूची आउन बाँकी छ।artha

Aa

कमेन्ट गर्नुहोस्