काठमाडौं । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले गर्न लागेको ३० दिने नेतृत्व विकास र सुशासन प्रवद्धन विषयक सेवाकालीन प्रशिक्षणमा ३० जना कर्मचारी छानिएका छन् ।
आउँदो भदौ ११ गतेदेखि जावलाखेलमा हुने प्रशिक्षणमा विभिन्न ठाउँका कर्मचारीको मनोनयन गरिएको हो । अनलाइनमा आएका आवेदनमध्येबाट प्रशिक्षणका लागि कर्मचारीहरु छनौट गरिएको हो ।
प्रदेश र स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरुलाई ३० दिनको तालिम दिइने छ । तालिममा छनौट भएका कर्मचारी निम्नअनुसार छन् ।
कमेन्ट गर्नुहोस्