-
स्थानीय तह उपनिर्वाचन: रास्वपाले तोक्यो सातै प्रदेशमा चुनावी कमाण्डर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ... -
सिरोहिया पक्राउबारे रास्वपाले भन्यो- अदालतको अनुमति लिएर आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नहुने बताएको छ । पार्टीका ... -
सही समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए – रास्वपाका महामन्त्री ढकाल
काठमाडौँ । इलाम- २ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा घण्टी नबजाएर सचेत गराएको टिप्पणी गरेको छ । रास्वपाका ... -
अध्यादेशबाट कानून ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामको चुलाचुलीमा आज आयोजित चुनावी सभामा बोल्दै सहकारीमा बचत गरेको जनताको पैसा जसरी ... -
रास्वपाको टिमले वाकीटकी बोकेको विषय विवादमा, के सबैले किनेर बोक्न पाउँछन् वाकीटकी ?
काठमाडौं । वाकी टकी प्रयोगको विषयलाई लिएर अहिले राष्ट्रिय स्वतन्त्र पार्र्टीको ¥यापिड एक्सन टिम ‘¥याप’ विवादमा तानिएको छ । प्रायः नेपाल ...