-
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
काठमाडौँ । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले ... -
‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ललितपुरमा दुई जानाको ज्यानै गयो’
काठमाडौँ । डिभिजनल वन कार्यालय ललितपुरले डढेलो नियन्त्रणसम्बन्धी राम्रो ज्ञान नभइ नियन्त्रणमा जाँदा ललितपुरमा दुई जानाको ज्यान गएको जनाएको छ ... -
पशुपतिको विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क हुन्छ – डा. मिलनकुमार थापा
काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य ... -
उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
मकवानपुर । हेटाैँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू गरेको ... -
सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा
भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा आएको छ । सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष ... -
बार, दोहोरी र क्लबहरुलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न कामनपाको आग्रह, नत्र कारबाही गर्ने
काठमाडौं। काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न ... -
इच्छाकामना गापाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदानका कार्यक्रम सञ्चालन गर्दै
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन ... -
कफीखेती प्रवर्द्धन गर्दै काभ्रेपलाञ्चोको महाभारत गाउँपालिका
काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र (महाभारत पर्वत शृङ्खला पारि)मा अवस्थित अति दुर्गम मानिएका दुई गाउँपालिकाले कफीखेती प्रवर्द्धन एवं विस्तारकार्य तीव्र ... -
जुनार बगैँचालाई थप व्यवस्थित गर्न रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’
रामेछाप । जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । ... -
काठमाडौँ महानगरपालिकाले सुरु गर्यो शिक्षकका लागि ‘मनोबिज्ञान’ र ‘करिअर गाइड (म्यापिङ्)’ तालिम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका १७५ जना शिक्षकका लागि तालिम सुरु गरेको छ । तालिममा स्रोत शिक्षक, शिक्षामा ...









