-
ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने
काठमाण्डाै । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोई बिच युएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउने सम्बन्धी ... -
मेयर राजेशमानमाथि दुर्व्यवहार गर्ने लामिछानेलाई कारबाही गर्न माग गर्दै जसपाले बुझायो सिडियोलाई ज्ञापनपत्र
वीरगंज । जनता समाजवादी पार्टीले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह माथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ... -
महानगर प्रमुखमाथि दुव्र्यवहार गर्ने लामिछानेलाई कारबाही गर्न जसपाको माग
पर्सा । जनता समाजवादी पार्टीले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह माथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ । पार्टीको ... -
एक साताभित्र अवरुद्ध बीपी राजमार्ग खुल्ने गृहमन्त्रीकाे दाबी
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन् ... -
दशैँमा २२ स्थानीय तहका कर्मचारीले पाएनन् तलब
काठमाडौं । देशभरका २२ स्थानीय तहहरुमा बजेटकाे काम नहुँदा कर्मचारीले तलब पाएका छैनन् । स्थानीय सरकारले असार १० गतेभित्र बजेट ... -
पाँचखालका नगरप्रमुखले तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो तीन वर्षको तलबभत्ता बाढीपीडित राहत कोषमा दिने निर्णय गरेका छन्। उनले कार्यपालिका ... -
१० दिनमा १३० वटा पसल अनुगमन गर्दा २२ वटामा म्याद गुज्रिएका सामान भेटिए
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन ग¥यो ... -
रंगाशाला बनाउन बुटवल उपमहानगरलाई तीन हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय
काठमाडौं । संघीय सरकारले रुपन्देहीको बुटवल उपहानगरलाई रंगशाला बनाउन तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । ... -
प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, मध्यपूर्व क्षेत्रमा २० नोभेम्बर २०२२ (२०७९ मंसिर ४) गतेदेखि कतारले आयोजना ... -
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग
काठमाण्डाै । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल ...