-
१० दिनमा १३० वटा पसल अनुगमन गर्दा २२ वटामा म्याद गुज्रिएका सामान भेटिए
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन ग¥यो ... -
प्रशासकीय अधिकृत सरूवामा संघीय सरकारकाे मनपरी, जीतपुसिमरामा पठाइयाे एकसाथ ३ अधिकृत !
काठमाडौँ । संघीय सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत मनपरी ढंगले पठाएको छ । सरकारले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा तीनजना प्रमुख प्रशासकीय ... -
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारकाे भयाे सरुवा, आए सरोज गुरागाईं
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको छोटो समयमै सरुवा भएको छ । नगर कार्यपालिकाको निर्णय हेरफेर गरी ‘आफन्त’लाई ... -
मालश्री धुनको प्रचार र संरक्षण गर्न काठमाडौँ महानगरको अर्केष्ट्रा
काठमाडौँ । मालश्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्व प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ ... -
बिहीबारदेखि शनिबारसम्म अति भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह
काठमाडौं । पश्चिम नेपालमा केही दिन धेरै भारी वर्षा हुने भएको छ । मनसुन थप सक्रिय हुँदा धेरै भारी वर्षाको ... -
देशभरका सबै स्थानीय तहमा एफटीटीएच इन्टरनेट पुर्याइने
काठमाडौँ । सरकारले देशभरका सबै स्थानीय तहमा फाइबर टू दी होम (एफटीटीएच) इन्टरनेट पुर्याउने भएको छ । सरकारले सबै स्थानीय तहमा उच्च ... -
टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षको ... -
सेवा प्रवाह अनलाइनमा लैजान कामनपालाई अधिकांश नागरिकको सुझाव, तयारीमा महानगर !
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको सेवाग्राही सर्वेक्षणमा सहभागी ५१७ जना उत्तरदातामध्ये ३३९ जना (६६%) ले अनलाइन सेवा होस् भन्ने धारणा ... -
प्रधानमन्त्री प्रतिभा पुरस्कार सिफारिस गर्न ७५३ स्थानीय तहमा पत्राचार
काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय प्रतिभा पुरस्कारका लागि २ जना व्यक्ति सिफारिस गरेर ... -
प्रकाशले पाए नागरिकता
भोजपुर । प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् । आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द ...