-
स्थानीय तह उपनिर्वाचनमा तोकिएकाभन्दा बढी सवारीसाधन प्रयोग नगर्न निर्वाचन आयाेगकाे निर्देशन
काठमाडौँ, मङ्सिर १०: निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारका क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई नियन्त्रण ... -
वीरगंज महानगरले गर्यो क्रिकेटर साना प्रविण र एसईईमा पर्सा जिल्लामै सर्वाेत्कृष्ट बनेकी छात्रा रिया साहलाई ...
वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा ... -
‘कार्यकर्ता’ कर्मचारीमा सिफारिस नगरिदिएपछि मेयर तेलीले हटाउन खोजे प्रशासकीय अधिकृत
पर्सा । बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीले ‘आफ्ना मान्छे’ (कार्यकर्ता) लाई प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले पालिकामा जागिर ... -
बगेर खेर गइरहेको छ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा भोटको नुन, सरकारले दिएन उत्खनमा चासो
म्याग्दी, मङ्सिर ७: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले ... -
घर घरमा कृषि एम्बुलेन्स आएपछि इच्छाकामना गाउँपालिकाका किसान हर्षित
चितवन। इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म ... -
स्थानीय तहका कर्मचारीहरुका लागि सेवाकालिन तालिम संचालन गर्दै बाग्मती प्रदेश
काठमाडौँ । बागमती प्रदेशले प्रदेशभित्रका स्थानीय तहमा कार्यरत सातौँ र आठौँ तहका कर्मचारीका लागि सेवाकालिन तालिम संचालन गर्ने भएको छ । ... -
इच्छाकामना गाउँपालिका पूर्ण विद्युतीकरण घोषणा
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्ण विद्युतीकरण पालिका घोषणा गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार ... -
चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर
काठमाडौँ । अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको ... -
इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’
चितवन । इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ । बुधबार एक ... -
पालिकाले अनुदान दिएसँगै इच्छाकामनाका चेपाङ समुदायको आम्दानीमा वृद्धि
चितवन । इच्छाकामना गाउँपालिकाले किसानलाई समृद्ध बनाउन र आयआर्जन बढाउन कृषि र पशुपालनमा अनुदान दिने भएको छ । अनुदान पाएसँगै ...









