-
आठ जना एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस
काठमाडौँ, १० मङ्सिरः नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ... -
स्थानीय तह उपनिर्वाचनमा तोकिएकाभन्दा बढी सवारीसाधन प्रयोग नगर्न निर्वाचन आयाेगकाे निर्देशन
काठमाडौँ, मङ्सिर १०: निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारका क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई नियन्त्रण ... -
वीरगंज महानगरले गर्यो क्रिकेटर साना प्रविण र एसईईमा पर्सा जिल्लामै सर्वाेत्कृष्ट बनेकी छात्रा रिया साहलाई ...
वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा ... -
‘कार्यकर्ता’ कर्मचारीमा सिफारिस नगरिदिएपछि मेयर तेलीले हटाउन खोजे प्रशासकीय अधिकृत
पर्सा । बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीले ‘आफ्ना मान्छे’ (कार्यकर्ता) लाई प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले पालिकामा जागिर ... -
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा
काठमाण्डाै । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन ... -
४९७ पसलको अनुगमन गर्दा २० वटा राम्रा, व्यवसाय दर्ता नभएका २ सय वटा
काठमाडौँ । गएको असोज १० गतेदेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमन गरिएका ४९७ पसलमध्ये २० वटा (४.०२%) राम्रा भेटिए ... -
गोलबजार नगरपालिकाले प्रति कट्ठा ५ रुपैयाँ लाग्ने भूमिकर ४०० पुर्यायाे, स्थानीयबासिन्दा आन्दोलित
सिरहा। गोलबजार नगरपालिकाले प्रति कट्ठा ५ रुपैयाँ लाग्ने भूमिकर बढाएर ४०० पुर्याएको छ । करमा अचाक्ली बृद्धि गरेपछि स्थानीय बासिन्दाले ... -
बगेर खेर गइरहेको छ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा भोटको नुन, सरकारले दिएन उत्खनमा चासो
म्याग्दी, मङ्सिर ७: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले ... -
विद्युत प्राधिकरणले काट्दैछ छ सय ग्राहकको लाइन
बैतडी, ७ मङ्सिर : विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण ... -
आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
दमौली (तनहुँ), मङ्सिर ७: आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा ...









