-
गोलबजार नगरपालिकाले प्रति कट्ठा ५ रुपैयाँ लाग्ने भूमिकर ४०० पुर्यायाे, स्थानीयबासिन्दा आन्दोलित
सिरहा। गोलबजार नगरपालिकाले प्रति कट्ठा ५ रुपैयाँ लाग्ने भूमिकर बढाएर ४०० पुर्याएको छ । करमा अचाक्ली बृद्धि गरेपछि स्थानीय बासिन्दाले ... -
बगेर खेर गइरहेको छ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा भोटको नुन, सरकारले दिएन उत्खनमा चासो
म्याग्दी, मङ्सिर ७: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले ... -
कर्णालीमा भाद्र ४ गते सार्वजनिक बिदा
सुर्खेत । भाद्र ४ गते कर्णाली प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय भएको छ । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा ... -
किसानलाई गोठालो भत्ता दिँदै कालीकोट, यसरी लिन सकिन्छ भत्ता !
कालीकोट । नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट ... -
पचाल झरना पालिका: भौगोलिक हिसाबले पिछडिए पनि फल्छ आँप, सुन्तला, स्याउ र मार्सी धान
कालिकाेट । बाह्रै महिना एउटै गतिमा सौन्दर्य पस्किरहने कालिकोटको पचाल झरनाको नाउँमा राखिएको एक सुन्दर गाउँपालिका हो पचाल झरना गाउँपालिका। ... -
कालीकोटको पचाल झरनालाई नेपालकै ‘अग्लो झरना’ को मान्यता दिन आग्रह
कालीकोट । कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन् । ... -
भरतपुर महानगर र पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना
भरतपुर । चितवनको भरतपुर महानगरपालिका र कालिकोटको पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । सोमबार भरतपुर महानगरपालिका सभाहलमा एक ... -
आउँदाे वर्ष तपाईंको पालिकाले कति पाउँदै छ समानीकरण अनुदान ? (सबै विवरण)
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ मा संघ सरकारबाट स्थानीय तहहरुले पाउने बित्तिय समानीकरण अनुदानको मोटामोटी हिसाब सार्वजनिक भएको छ ... -
खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अदालतको आदेश, वडाध्यक्षहरूले हालेका थिए मुद्दा
कालीकोट । खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अदालतबाट अन्तरिम आदेश जारी भएको छ । मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै ... -
डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो : ७४ जिल्लामा सङ्क्रमण
काठमाडाैं । नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो ...









