-
नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा
एजेन्सी । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब ८०० दोषीलाई आममाफी दिएका छन् ... -
अस्थायी बासिन्दाको सङ्ख्यामा सीमा तोक्दै क्यानडा
काठमाडौं । क्यानडाले पहिलो पटक आफ्नो देशमा भित्रिने अस्थायी बासिन्दाको सङ्ख्यामा सीमा तोक्ने तयारी गरेको छ । आप्रवासी मन्त्री मार्क ... -
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ !
काठमाडौं । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल ‘पक्राउ परेका’ छन् । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका ... -
नेपाल र काजकस्तानबीच विस्तृत द्विपक्षीय सम्झौताको तयारी
काठमाडाैं । उद्योगपति तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीकाे नेतृत्वमा नेपाल र काजकस्तानबीच कूटनीतिक, अध्ययन, रोजगारी, पर्यटनलगायतकाे क्षेत्रमा विस्तृत ... -
परीक्षा ९० सेकेण्ड अगावै सकिएपछि विद्यार्थीले हाले सरकारविरुद्ध मुद्दा
एजेन्सी । परीक्षा ९० सेकेण्ड अगावै सकिएपछि विद्यार्थीले सरकारविरुद्ध मुद्दा दायर गरेका छन् । दक्षिण कोरियाका विद्यार्थीहरूको एउटा समूहले सरकारविरुद्ध ... -
भारतमा १४१ सांसद निलम्बित, माेदीले ‘प्रतिपक्षमुक्त’ संसद बनाउन खाेजेकाे आरोप
एजेन्सी । भारतीय संसदबाट सांसदहरुको निलम्बन जारी छ । चालु शीतकालीन सत्रमा मंगलबार ४९ लोकसभा सांसद निलम्बित भएका छन् । ... -
मोदीद्वारा विश्वको सबैभन्दा ठूलो हिरा बजारको उद्घाटन, नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टकाे पनि सञ्चालन
एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सूरतमा हीरा र आभूषण व्यापारको लागि संसारको सबैभन्दा ठूलो व्यापारिक केन्द्रको उद्घाटन गरेका छन्। ... -
हावाहुरीले लगेको चार महिनाको बच्चा रुखमा सुरक्षित फेला
एजेन्सी । अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीमा परे पनि चार महिनाको बच्चा सकुशल फेला परेकाे छ । आँधीले बच्चाकाे ... -
कोरोना खोपको प्रविधिमा अनुसन्धान गर्ने दुई चिकित्सकलाई नोबल पुरस्कार
काठमाडौं । कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले यसवर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन्। ... -
महेश कुमार श्रेष्ठद्वारा एनआरएनएको अध्यक्षमा उम्मेद्वारी घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेशकुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका ...









